|
|
वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन तथा नियमावली बमोजिम उपभोक्ता हकहित संरक्षण सम्बन्धी सचेतनामूलक गोष्ठी, प्रशिक्षण, तालिम र अन्य प्रचारप्रसारका कार्यहरु एवं मुख्य रुपमा बजार अनुगमन सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ। सोही अनुरुप बजार अनुगमन एवं उपभोक्ता हित संरक्षणका लागि वाणिज्य विभागलाई आ.व. २०६६।०६७ र २०६७।०६८ मा पनि विभिन्न कार्यक्रमहरु तोकिएको र ती कार्यक्रमहरु वाणिज्य विभागले सम्पन्न गरेको छ। |
|||||
|
|