:: विषय सूची
मिठाई
|
:: बजार अनुगमन समाचार
वाणिज्य विभागले बजार अनुगमन सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ। सोही अनुरुप बजार अनुगमन गर्दा कार्वाहीको लागि सिफारिस गरिएका विभिन्न व्यवसायहरुको जानकारिको लागि;
श्री ललितपुर उपमहानगरपालिका लगनखेल, ललितपुर
मिठाइ व्यवसाय
- स्वीट्स एण्ड चाट हाउस, कुपण्डोल, ललितपुर (फोन नं. ५५४७३११)
- फ्रेस वेकरी शप, कुपण्डोल, ललितपुर (फोन नं. ५५२४२७०)
कारवाहीको लागि काठमाडौ महानगरपालिका पठाइएको
मिठाइ व्यवसाय
- मोहन भण्डार, थापाथली, काठमाडौं (फोन नं. ४२४१४०७)
- कलकत्ता स्वीट्स, कमलपोखरी, काठमाडौं (फोन नं. ४४२२०८८)
- स्वीट केभ, कालीमाटी, काठमाडौं (फोन नं. ४२७५५११)
- अन्नपुर्ण मिर्ठाई भण्डार, गौशाला, काठमाडौं (फोन नं. ४४९९४१४)
- व्यञ्जन मिष्ठान्न भण्डार, गौशाला, काठमाडौं (फोन नं. ४४९८८५२)
- खाजाघर रेष्टुरेन्ट -प्रो. पुष्कर शर्मा (मो.नं. ९८४१४३५६९५) क्षेत्रपाटी, काठमाडौं
- श्री कुमारी मिर्ठाई पसल (प्रो. उत्तमदाश ताम्राकार), क्षेत्रपाटी, काठमाडौं (फोन नं. ४२२४४६२)
- मधुवन एवं नन्दन स्वीटस, प्यूखा, न्यूरोड, काठमाडौं (फोन नं. ४२४१४९८)
मासु व्यवसाय
- आशाराम शाही, खिचापोखरी, कठामाडौं (फोन नं. ४२४६०२७)
- विजय शाही, खिचापोखरी, काठमाडौं (फो.नं. ४२४४६७३ )
- न्यू फ्रेस चिकेन हाउस, खिचापोखरी, काठमाडौं (फोनं. ४२४७५३४ )
- फ्रेस चिकेन सेन्टर, खिचापोखरी, काठमाडौं (फो.नं. ४२४५९८५ )
- दिल वहादुर शाही, खिचापोखरी, काठमाडौं (मो.नं. ९८४१४१७७४० )
- रनील मिटसप, शंखमूल, काठमाडौं (मो.नं. ९८४१८२४०७९)
- आई कालु मिट सेन्टर, वानेश्वर, काठमाडौं (फो.नं. ४७८३९३९)
- न्यू मकालु मिटसप, शंखमूल, काठमाडौं (फो.नं. ४७८०१०४)
- दि न्यू कान्तीपुर सप्लायर्स, थापागाउँ, वानेश्वर, काठमाडौं (फो.नं. ४४९१८५२)
- आर्सिप सप्लायर्स, सुन्धारा, काठमाडौं (प्रो. दिलसाद मो.नं. ९८४१३८४०२७)
- स्माइल अन्सारी, सुन्धारा, काठमाडौं । (फो.नं. ४२३२२२४)
- खसी मासु पसल, सन्धारा, काठमाडौं (प्रो. हकिम अन्सारी)
- अमस खडकाको पसल, सुन्धारा, काठमाडौं (मो.नं. ९८४१७८०५३९)
- किरण खडगी, सुन्धारा, काठमाडौं (मो.नं. ९८४१५३४८८५)
कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं पठाएको
- मधु कुमार श्रेष्ठ, सिनामंगल- काठमाडौं महानगरपालिका फोननं. ४४९५४३१
- केशव विजयानन्द, सिनामंगल-९, काठमाडौं महानगरपालिका फोन नं.४९०७९६
- देउराली सहुलियन पसल, सिनामंगल-९, काठमाडौं महानगरपालिका फोन नं. ४४८३५९७
- एम.एम.स्टोर, सिनामंगल-९, काठमाडौं महानगरपालिका फोन नं. ०१२०६२३६९
- नीलकण्ठ खाद्य सामाग्री सप्लायर्स, वुढानिलकण्ठ, काठमाडौं फोन नं. ४३७४२३४
- अक्वा सेफ टि्रडिङ्ग वाटर, सीतापाइला, काठमाडौं
- जय माता दी स्टो, कालमाटी, काठमाडौं (फोन नं. ४६७०७७०)
- सि.एम.स्टोर, ववरमहल, काठमाडौं (फोन नं. ४२४५१८९)
- चादनी स्टोर कपडा पसल, शान्तिनगर, काठमाडौं -प्रो.कर्र्सर आलम मो.९८४१९३७७४४)
- न्यू रोहित स्टोर, हात्तिगौडा, काठमाडौं -मिथिलेस सिंह मो.९८४१२२६५४९)
- रेग्मी किराना स्टोर, भाटभटेनी, काठमाडौं -फोन नं. ४४१९०१५)
जिल्ला अदालतमा मुद्दा दर्ता भएका ६ वटा उद्योग/व्यावसाय
- सिर्द्धार्थ आयल इण्डष्ट्रीज प्रा.लि.वसौली, सिर्द्धार्थनगरबाट उत्पादित "तेज" व्राण्ड तोरी
- वाग्मती आयल इण्डष्ट्रीज, विराटनगर मोरङ्गबाट उत्पादित सेलो व्राण्ड सनफ्लावर तेल ।
- अन्नपुर्ण भेजिटेवल प्रडक्ट प्रा.लि.बाट उत्पादित अमृत व्राण्डको वनस्पती घ्यू
- निर्वाण वनस्पती उद्योग प्रा.लि.बाट उत्पादित सर्वोत्तम व्राण्ड तोरी तेल
- हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा.लि. जनागल-१ काभ्रे
- एल. जि. इन्टरनेशनल प्रा लिबाट आयातित फरचुन ब्रान्ड तोरिको तेल
- जम्मा अनुगमन संख्या - २२८ व्यावसाय ; श्रावण-७१, भाद्र-३८, असोज-७६, कार्तिक -४३
अनुगमन गर्दा सहभागी तथा Checklist
- वाणिज्य विभागको अधिकृतको नेतृत्व
- जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि
- उपभोक्ता संघ/संस्थाको प्रतिनिधि
- संचार कर्मी लगायत सरोकारवाला
- गुणस्तर, तौल, मूल्य लगायतका उपभोक्ता सरोकारको विषय
Site Updated On: Site Updated On: Thu, 16 Feb 2012 11:10:15 AM
|