मिठाई

उपभोक्ता अधिकारसम्बन्धी पाठ्यक्रम

उद्देश्य:

कक्षाः ८

१. उपभोक्ता अधिकारको परिचय दिन।

२. उपभोक्ता अधिकार सम्बन्धमा कानूनी व्यवस्था बताउन।

 कक्षाः ९

१. विश्वमा उपभोक्ता अधिकारको विकासक्रम बताउन।

२. नेपाल उपभोक्ता अधिकारको विकासक्रम र वर्तमान अवस्था उल्लेख गर्न।

कक्षाः १०

१. उपभोक्ताले अपनाउनुपर्ने सजगता उल्लेख गर्न।

२. उपभोक्ता अधिकार सम्बन्धी काम गर्ने निकाय र अधिकारीको पहिचान गर्न।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।